सिरहामा पोखरीमा डुबेर दाजुबहिनीसहित ३ बालबालिकाको मृत्यु

काठमाडौं । सिरहाको छुट्टाछुट्टै स्थानमा पोखरीमा डुबेर आइतबार दाजुबहिनीसहित तीन बालबालिकाको मृत्यु भएको छ ।…