गुल्मी पहिरो अपडेट : मृत्यु भएका ६ जनाको पहिचान खुल्यो, ५ जना अझै बेपत्ता

सोमबारदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा गुल्मीमा ज्यान गुमाएका ६ जनाको पहिचान भएको छ…