पशुपति क्षेत्र निर्माण तथा विकासको लागि ३५ करोड रुपैयाँ

सरकारले पशुपति क्षेत्र निर्माण तथा विकासको लागि ३५ करोड रुपैयाँ विनियोजन गरेको छ ।