टाटासुमो दुर्घटनाः तीन जनाको मृत्यु, तीन वेपत्ता

स्याँफ्रुबेँशी । मैलुङ–स्याँफ्रुबेँशी सडकखण्डमा सोमबार साँझ भएको टाटासुमो दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।…