इतिहास भजाएर मात्र जनताले विश्वास गर्दैनन् काङ्ग्रेस नेता सिंह

नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले इतिहास भजाएर मात्रै काङ्ग्रेसलाई अब जनताले विश्वास नगर्ने बताएका छन्…