सर्लाहीमा मोटरसाइकल दुर्घटना: दुईको मृत्यु, ४ जना घाइते

काठमाडौं । सर्लाहीको हरिपुर नगरपालिकामा गए राति दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुईको मृत्यु भएको छ…