पोखरामा गोलि चल्यो, प्रहरी जवानसहित २ जना घाइते

काठमाडौँ  । पोखरामा लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली प्रहार गरेको छ ।  …