गर्भपतनको डरलाग्दो तथ्याङ्क : १३ वर्षमै गर्भपतन !

काठमाडौं । स्याङ्जा जिल्लामा बिहे गर्ने उमेर अगावै गर्भपतन गराउने किशोरीहरुको सङ्ख्या बढदै गएको छ…