बम विस्फोटमा मारिएका विप्लवका अर्का कार्यकर्ता पनि सहिद !

काठमाडौं–काठमाडौंको सुकेधारमा भएको बम विस्फोटमा ज्यान गमाउने थप एक जनालाई विप्लवले सहिद घोषणा गरेका छन्…