जडीबुटीमा दिनदहाडै चक्कु प्रहार गरि युवकको हत्या प्रयास, २ जना पक्राउ

काठमाडौं । काठमाडौको जडीबुटीमा दिनदहाडै चक्कु प्रहार गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।…