पृथ्वी राजमार्ग अवरुद्ध, एक किलोमिटर सडकमा बालुवा र माटोको लेदो खस्दा केही गाडी फस्यो

धादिङ-माथिबाट आएको लेदो सडकमा जमेपछि पृथ्वी राजमार्ग आज रातिदेखि अवरुद्ध भएको छ । धादिङको गल्छी…