मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुईको मृत्यु

रत्ननगर-बुधबार साँझ चितवनको भरतपुर महानगरपालिका–१८ भेटघाटचोकमा एकापसमा मोटरसाइकल ठक्कर खाँदा दुईको मृत्यु भएको छ ।…