स्याङ्जामा भूकम्पबाट विस्थापित परिवारलाई लालपुर्जा प्रदान

काठमाडौं । भूकम्पबाट विस्थापित भएका यहाँका दुई घर परिवारलाई आइतबार लालपुर्जा प्रदान गरिएको छ ।…