ओली सरकारको मन्त्रीमा पीएचडी डाक्टरदेखि एसएलसी पाससम्म

केपी ओली नेतृत्वको सरकारमा पीएचडी गर्ने डाक्टरदेखि माध्यमिक तहसम्मको मात्र अध्ययन गरेका नेता सहभागी छन्।…