डिभोर्स भएको १७ दिनमै कुरा मिल्यो, फेरी विवाह

काठमाडौं । लोग्नेस्वास्नीको झगडा परालको आगो भन्ने उखानलाई अर्घाखाँचीमा एउटा दम्पतीले सत्य सावित गरेका छन्…