कास्कीमा अज्ञात समुहद्वारा एनसेल टावरमा आगजनी

काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–२८ माझठानामा रहेको एनसेल टावरमा अज्ञात समुहले आगजनी गराएका छन् ।…