पहिरोमा पुरिएर दुई जनाको मृत्यु, पाँच घाइते

भारी वर्षाका कारण बाजुराको गौमुल गाउँपालिका–६ बसालाको शान्तिटोलमा पहिरोमा पुरीएर दुई जनाको मृत्यु भएको छ…