नियम मिचेको भन्दै फिफाद्वारा सिटीलाई जरिवाना

एजेन्सी । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले इन्ग्लिश क्लब म्यानचेस्टर सिटीलाई जरिवाना गरेको छ ।…