अवरुद्ध पासाङल्हामु राजमार्ग खुल्यो

रसुवा–गोसाइँकुण्ड गाउँपालिका–६ धुञ्चे नजिक व्रावल भिरमा भदौ ८ गतेदेखि अवरूद्ध पासाङल्हामु राजमार्ग आज साँझदेखि खुलेको…