काठमाडौंको फोहोर व्यवस्थापन गर्न सरकार गम्भीर नभएको संसदीय समितिको निष्कर्ष

काठमाडौं । संसदीय समितिले काठमाडौंको फोहोर व्यवस्थापन गर्न सरकार गम्भिर नभएको निष्कर्ष निकालेको छ ।…