नेपाल बङ्गलादेश बैंकको ९५औं शाखा ललितपुरमा

काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडको नयाँ शाखा बिहीवार ललितपुर जिल्लाको खोकनामा उद्घाटन गरिएको छ…