भन्सार छली गरेको ३४ लाखको कपडा बरामद

काठमाडौं–इलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराले भारतबाट भन्सार छली ल्याइएको कपडासहित तीन जनालाई पक्राउ गरेको छ…