इथियोपियाली प्रधानमन्त्री अहमदलाई नोबेल शान्ति पुरस्कार

काठमाडौं। इथियोपियाका प्रधानमन्त्री अबिया अहमदलाई यस वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गरिने भएको छ ।…