अहिलेसम्म चार लाखले गरे पशुपतिनाथको दर्शन

काठमाडौं । महाशिवरात्रिका अवसरमा आज चार लाख बढी भक्तजनले पशुपतिनाथको दर्शन एवं पूजाअर्चना गरेका छन्…