सिन्धुपाल्चोक बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १० पुग्यो

काठमाडौं । अरनिको राजमार्गअन्तर्गत सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ ।…