अमेरिकाले नेपाललाई निरन्तर सघाउने

काठमाडौं । अमेरिकाले नेपालको सामाजिक–आर्थिक रुपान्तरणका निम्ति निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।…