स्कुटर दुर्घटनामा चालकको मृत्यु, अर्का एक सख्त घाइते

काठमाडौं । भरतपुर महानगरपालिका–७ तेह्रसालचोकमा आज बिहान स्कुटर अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ…