गैँडाकोटदेखि दाउन्नेसम्ममा जैविकमार्ग निर्माण गरिने

काठमाडौँ । पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्ड विस्तारका क्रममा वन्यजन्तुका लागि जैविकमार्ग निर्माण गरिने भएको छ…