काभ्रेका मालपोतका नायब सुब्बा अख्तियारको फन्दामा

मालपोत कार्यालय धुलिखेल, काभ्रेका नायब सुब्वा रोशकाजी जसपाउ २० हजार घुससहित पक्राउ परेका छन् ।…