अब राजतन्त्र फर्किँदैन, यही व्यवस्थालाई सुदृढीकरण गरौं : सभापति देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले देशमा राजतन्त्र फर्काउने कुरा असम्भव रहेको बताएका छन्…