बारागढी गाउँपालिका–१ मा समाजवादी पार्टीका चौधरी निर्वाचित

काठमाडौं । बारागढी गाउँपालिका–१ को अध्यक्षमा सङ्घीय समाजवादी पार्टीका सुरेशप्रसाद चौधरी निर्वाचित हुनुभएको छ ।…