म्याग्दीको मच्छिम र काफलडाँडामा बिजुली बल्यो, स्थानीयवासीमा खुशीयाली

काठमाडौं । म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिम र काफलडाँडामा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा पुगेको छ…