काठमाडौँबाट चितवन लगि होटलमा लुकाएर देहव्यापार, २ महिलासहित ३ पक्राउ

काठमाडौं । चितवनमा एक युवती र एक किशोरीलाई देहव्यापारमा संलग्न गराएको खुल्न आएको छ ।…