२९ लाख बेरुजु नमिलाउँदा वडाध्यक्षले प्रमुख प्रशासकीय अधिकृत कुटे, कर्मचारी आन्दोलित

रूकुम - रूकुम पश्चिमको आठबीसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसी र सूचना प्रविधि…