गौरीगञ्ज गाउँपालिकाले दियो २८ छात्रालाई साइकल

सुरुङ्गा । माध्यमिक शिक्षा (११–१२ कक्षा) अध्ययन गर्ने छात्राहरुलाई गौरीगञ्ज गाउँपालिकाले साइकल वितरण गरेको छ…