मकवानपुरको जंगलमा धुँवाको मुस्लो : विमानस्थल भन्छ- सबै विमान सम्पर्कमा, आगलागीको आशंका

काठमाडौं । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाको सीमानामा देखिएको धुँवाको ठूलो मुस्लो आगलागीबाट हुनसक्ने आशंका गरिएको छ…