विमानस्थलबाट २ किलो सुनसहित २ जना भारतीय नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो सुनसहित २ जना भारतीय नागरिक पक्राउ परेका छन्…