नयाँ बसपार्कलाई व्यवस्थित बनाउनु जरुरी : डीआइजी पोखरेल

नयाँ बसपार्क क्षेत्रमा हुने विकृति, विसङ्गति अन्त्यका लागि थप प्रहरी परिचालन गरिने भएको छ ।…