भारतद्वारा औषधि निर्यातमा नियन्त्रण गर्ने घोषणा, विश्वभर औषधिको अभाव हुने भय

काठमाडौं । विश्वभरि कोरोनाभाइरस सङ्क्रमण फैलिरहेको बेलामा भारतले औषधिको निर्यातमा नियन्त्रण गर्ने घोषणा गरेको छ…