कोरोनाविरुद्ध लड्न सन्दीपद्वारा १ लाख सहयोग

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले कोरोना राहत कोषमा एक लाख सहयोग दिने घोषणा गरेका छन्…