किर्तीपुर क्रिकेट मैदानका कर्मचारी तामाङको निधन

काठमाडौं । किर्तीपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानका कर्मचारी जयबहादुर तामाङको निधन भएको छ ।…