नेपालमा थप १ जनामा कोरोना पुष्टि, ५८ पुगे संक्रमित

काठमाडौं । सरकारले परीक्षणको दायरा बढाएसँगै शङ्कास्पद थप चार जनामा कोभिड–१९ को सङ्क्रमण भेटिएको छ…