नेपालमा २४ हजार बढीमा कोरोना परीक्षण, डोल्पा र सोलुखुम्बु बाहेक ७५ जिल्लामा जाँच हुँदै

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा २४ हजार बढीको कोरोना परीक्षण भएको जनाएको छ…