लकडाउन पालना गराउँदा कुटिए प्रहरी

सर्लाही । लकडाउन पालना गराउने क्रममा प्रहरीचौकी राजघाटका इञ्चार्ज बिकारु मण्डलमाथि हातपात भएको छ ।…