सप्तरीमा क्वारेन्टाइनमा खटिएका प्रहरी कुटिए

सप्तरी। क्वारेन्टाइनको सुरक्षार्थ खटिएका एक प्रहरी कञ्चनरुप नगरपालिका–१ वैरवास्थित लक्ष्मीनारायण माविको क्वारेन्टाइनमा बसेकाबाट आज कुटिएका…