नेपालमा लकडाउन रहँदा ४ सय २५ जना फ्रान्सेली स्वदेश फर्किए

काठमाडौं – लकडाउन भइरहेकै बेला नेपालबाट फ्रान्सका ४ सय २५ जना नागरिक स्वदेश फर्किएका छन्…