कपिलवस्तुमा ३८ पुगे कोरोना संक्रमित, एकैदिन ९ जनामा संक्रमण पुष्टि

काठमाडौं । कपिलवस्तुमा आज (बुधवार) थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।…