भेनेजुएलामा संसदको निर्वाचन डिसेम्बरमा

काठमाडौं । भेनेजुएलाको संसदको आमनिर्वाचन आगामी डिसेम्बरमा गर्नेगरी तयारी शुरु भएको निर्वाचन आयोगले जनाएको छ…