दाङको कोरोना विशेष अस्पतालका १० संक्रमितले जिते कोरोना

दाङ । दाङस्थित कोरोना विशेष अस्पताल बेलझुण्डीबाट १० सङ्क्रमित आज कोरोना जितेर घर फर्केका छन्…