यार्सागुम्बा टिप्न जाँदा लेक लागेर दुई दिनमा चार जनाको मृत्यु

मुगु । बितेका दुई दिनमा यार्सागुम्बा सङ्कलन गर्न गएका जिल्लाका चार जनाको मृत्यु भएको छ।…